सन् १९७५ मा असनस्थित राजा विरेन्द्रको राज्याभिषेक गर्ने क्रममा
दरवारमार्ग ।
असन चोक स्थित अन्नपुर्ण मन्दिर
ठेकी बेच्न हिडेका काठमाडौका व्यापारी
काठमाडौको पहिलो फिल्म हल ६८ वर्षअघि ।
५५ वर्षअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ।
उहिलेको ट्याक्सी
५० वर्ष पहिलेको काठमाडौको पुरानो बसपार्क ।
न्युरोड गेट : विस १९६७ सालतिर काठमाडौको न्युरोड छिर्ने मुख्य गेट ।
१२. विस १९६७ तिरको बौद्धस्तुपा र वरपरको दृश्य ।
काठमाडौंको बौद्धनाथ
कोपुण्डोल र थापाथली जोड्ने बागमती पुलबाट पश्चिमतर्फको दृश्य
ललितपुरको एकान्तकुनाबाट उत्तरतर्फ फर्किएर खिचेको तस्वीर
पशुपतिनाथ क्षेत्र
भक्तपुरको कमलबिनायक पोखरी
काठमाडौंको यट्खाबहालमा नेवारी भोज
बुढानिलकण्ठ
बौद्धमा तिब्बती शरणार्थी
काठमाडौंको सडकमा हिंडदै गरेकी महिला ।
कोपुण्डोल र थापाथली जोडने पुल