तपाईलाई थाहै होला पानी हाम्रो शरिरको लागि नभै नहुने एक अत्यन्तै आवश्यक तत्व हो । शरिरले जाहे जति पानी नपाएमा हाम्रो श्वास्थ्यमा बिकार देखिन थाल्छ । शरिरले चाहे जति पानी पायो भने चांही हाम्रो स्वास्थ्यको अवश्था राम्रो हुनुका साथै शरिर पनि फुर्तिलो रहन्छ । तर हामी मध्ये कतिपयले आफू खुशी जति पायो त्यति पानी पिउने गरेको देखिन्छ । त्यस्तो गर्नु स्वास्थयका लागि अत्यन्तै खराव हुन्छ ।कतिपयले त शरिरलाई झोल पदार्थ आवश्यक पर्छ भन्दै लिटरका लिटर पानी पिउने गरेको समेत देखिन्छ । तर अनुसंधानले के भन्छ भने त्यसो गर्नु चाँही ठीक होइन ।
कोही मानिसहरु शरिरलाई आवश्यक भन्दा बढी पानी पिउँछन् भने कतिपय चाँही पानीनै पिउँदैनन् । तर हामीले हाम्रो शरिरको तौल अनुसार पानी पिउनु पर्छ ।
आज डिसीनेपाल आफ्ना पाठकहरुलाई कसले कति पानी पिउनु पर्छ भन्ने जानकारी गराउँदै छ । तल उल्लेखित तालिका अनुसार पानी पिउनुहोस् र स्वस्थ्यपूर्ण जिवन जिउनु होस् भन्ने हाम्रो मनोकामना छ । तलको तालिकाले तपाईलाई प्रत्येक दिन कति पानी पिउँदा ठिक्क हुन्छ भन्ने जानकारी र बानी बसाउन समेत सहयोग पुर्याउँनेछ ।

तौल -किलो ग्राम_ | पानी -लिटर_ |
३५ | १ |
४५ | १.५ |
५४ | २ |
६३ | २.५ |
७२ | २.६ |
८१ | ३ |
९० | ३.२५ |
९९ | ३.५० |
१०८ | ३.७५ |
११७ | ४ |
१२७ | ४. २५ |
१३६ | ४.५० |
१४५ | ४.७५ |
No comments:
Post a Comment