Saturday, September 29, 2018
Thursday, September 27, 2018
गुगलको २० औं जन्मदिनः दुई साथी मिलेर बनाएका थिए यो सर्च इन्जिन, यसरी भयो जन्म
इन्टरनेटको सबैभन्दा ठूलो सर्च इन्जिन गुगलको आज २० औं जन्मदिन हो । २० औं जन्मदिनको अवसरमा गुगलले एउटा विशेष डुडल बनाएको छ । साथै गुगलले एउटा भिडियो बनाएको छ जसमा गुगलको पूरा यात्रा देखाइएको छ ।
गुगलको सुरुवात दुई विद्यार्थीले गरेका थिए । लेरी पेज र सर्जी बिन सन् १९९५ मा स्ट्यानफोर्ड युनिभर्सिटीमा पिएचडी गरिरहेको थियो । गुगल उनीहरुको एउटा कलेज प्रोजेक्ट थियो । उनीहरुले Google.stanford.edu एड्रेसमा एउटा इन्टरनेट सर्च इन्जिन बनाए । सुरुमा यसको नाम BackRub राखिएको थियो जसलाई पछि गुगल नाम दिइयो ।
सन् १९९५ सेप्टेम्बर १५ मा डोमेन रजिस्टर भयोः
गुगल डट कमको डोमेन यद्यपी सन् १९९५ सेप्टेम्बर १५ तारिखमा रजिस्टर गरिएको थियो । यो हिसाबले गुगलको जन्मदिन सेप्टेम्बर १५ मा हुनुपर्दथ्यो । यद्यपी, सर्च इन्जिनका संस्थापक लेरी पेज र सर्जी बिनले सन् १९९८ सेप्टेम्बर ४ मा गुगललाई एक कम्पनीको रुपमा रजिस्टर गर्यो र कम्पनीको नाममा पहिलो बैंक अकाउन्ट पनि खोलियो । यो हिसाबले सेप्टेम्बर ४ मा पनि गुगलको जन्मदिन मनाउन सकिन्छ ।
गुगल आफैंलाई थाहा छैन आफ्नो जन्मदिनः
गुगलले अहिलेसम्म चार भिन्न तारिखमा आफ्नो जन्मदिन मनाइसकेको छ । गुगलको १५ औं जन्मदिनमा गुगललाई आफ्नै जन्मदिन कहिले हो भन्ने थाहा नभएको स्विकार गरेको थियो । गुगलले सेप्टेम्बर सात, सेप्टेम्बर आठ, सेप्टेम्बर २६ र सेप्टेम्बर २७ तारिखमा आफ्नो जन्मदिन मनाएको छ । सन् २००२ मा गुगलले २७ सेप्टेम्बरमा आफ्नो चौथो जन्मदिन मनाएको थियो । त्यसको अर्को वर्ष सेप्टेम्बर सातमा र त्यसको अर्को वर्ष सेप्टेम्बर आठमा गुगलले आफ्नो जन्मदिन मनायो । यद्यपी, सन् २००६ देखि अहिलेसम्म गुगलले २७ सेप्टेम्बरमा नै आफ्नो जन्मदिन मनाउँदै आएको छ ।
एजेन्सी
एजेन्सी
Saturday, September 22, 2018
शंखेकिरा किन्दै सरकार
प्रकाश नेपाल पाल्पा, ५ असोज ।
रामपुर नगरपालिका ६ तिलकपुर मिलनचोकका किराना व्यवसायी घनश्याम खनाललाई यति बेला शंखेकिराको तौल नाप्न र पैसा दिन भ्याई नभ्याई छ । उनी मात्रै होइन वडा नं. ६ तालपोखराका खेमराज ढकाल, चारपाटेका ज्ञानुमाया कुमाल र बुल्टारका एकराज पंगेनीको पनि अवस्था उस्तै छ ।
एकाबिहानै पसल खोल्दा वरपरका स्थानीयहरू शंखेकिरा बिक्रीका लागि जम्मा गरेर ल्याएको किराको पोका बोकेर उनको पसल अगाडि पुगि सक्छन् । वडा भित्रबाट संकलन गरेर ल्याएको किराको तौल नापेर उनीहरूले प्रति केजी २५ रूपैयाँका दरले खरिद गरी निश्चित स्थानमा संकलन गर्दछन् । तपाईलाई लाग्न सक्छ शंखेकिरा कुनै प्रयोजनका लागि खरिद गरिएको होला । वास्तविकता यो नभई शंखेकिराको प्रकोपले वडाका कृषकहरूको खेतीबालीमा क्षति पु¥याएकाले रामपुर नगरपालिका ६ वडा कार्यालयले दिएको संकलनको जिम्मेवारी उनीहरूले बहन गरेका हुन् ।हाल वडा ६ ले अभियान चलाएर गत असोज १ बाट शंखेकिराको निराकरणका लागि ४ स्थानका संकलन केन्द्र मार्फत २५ रूपैयाँ प्रति केजीका दरले शंखेकिरा खरिद गरिरहेको छ । शंखेकिरा नियन्त्रणमा नआउँदा किसानलाई मर्का परेको भन्दै स्वर्तर्फुत शंखेकिरा टिपेर दिनेलाई प्रोत्साहन गर्नुका साथै निराकरणका लागि वडाले खरिद अभियान सञ्चालन गरेको हो । वडाले शंखेकिरा नियन्त्रणका लागि अभियान थाले संगै स्थानीय कृषकहरू खुशी भएका छन् । रामपुर नगरपालिकाको विशेष गरी वडा ६ र ७ का स्थानहरूमा शंखेकिराको प्रकोप बढ्दै गएको पाईन्छ । जसका कारण तरकारी, अन्न बाली नष्ट गर्नुका साथै पशुहरूमा संक्रमण बढ्दै गएपछि किसानहरू निरास भएका थिए । कृषक धनश्याम देवकोटाले ३ वर्ष यता प्रकोप निकै बढेकाले बाली नष्ट पारिदिने जस्ता समस्याले निकै सास्ती दिएको बताए । उनले भने वडाले चालेको कदमले केही राहत महसुश भएको छ ।
रामपुर नगरपालिका ६ मिनचोककी सीता देवकोटाले पनि शंखेकिराका कारण तरकारी बाली केही फैलन नसकेको बताईन् । उनले संकलन अभियानको प्रशंसा गर्दै यसबाट दोहोरो फाईदा हुने भएकाले खुशी लागेको बताईन् । मिलन चोक संकलन केन्द्रका संकलक धनश्याम खनालले संकलन अभियानमा बालक देखि वृद्ध सम्म उत्साहित भएर लागेको बताए । ‘आफ्ना बालीलाई त फाईदा पुग्छ नै साथमा आम्दानी पनि हुने भएपछि वडाका स्थानीयले खोजीखोजी ल्याउने गरेका छन् । साथै संकलनबाट आएको पैसाले बालबालिकाहरूले पढाई खर्च समेत जुटाएका छन् । प्रौढहरूले पनि आवश्यक सामान किनेर लैजाने गरेका छन् ।’ खनालले भने ।
वडा ६ का वडा सचिव बासुदेव ढकालले वडाको विपद व्यवस्थापन तर्फको रकमबाट कार्यक्रम सञ्चालन गरिए पनि स्थानीयको उत्साह सँगै सो रकमले नपुग्ने देखिएको बताए । उनले यसका लागि झण्डै १ लाख आवश्यक पर्ने अनुमान गरिएको बताए । संकलन भएका किराहरूलाई नुनको प्रयोग गरेर मारी निश्चित स्थानमा खाडल खनेर नष्ट गर्ने गरिएको छ ।
वडा ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले गत वर्ष किसानहरूको मागका आधारमा किरा नियन्त्रणका लागि नुन वितरण गरिएको र नुनले मात्रै सम्भव नहुने भए पछि वडाले खरिद गरी उचित स्थानमा व्यवस्थापन गर्ने निर्णय अनुसार संकलन सुरु गरिएकोे बताए ।
किरा नियन्त्रणका लागि स्थानीयले केही वर्ष अघि सम्म प्लाष्टिकमा जम्मा गरी सडकमा गाडीको प्राङ्ग्राले कुचाएर नियन्त्रणको प्रयास पनि गरेका थिए । शंखेकिरा मारेर जथाभावी दुर्गन्धले अर्काे जोखिम निम्त्याउन सक्ने भन्दै वडा कार्यालयले कृषि शाखाको सल्लाहमा नियन्त्रणका लागि यो उपाय अपनाएको हो ।

Source:Butwal Today
Friday, September 21, 2018
Wednesday, September 19, 2018
सवारी ऐन मजदुरमैत्री नभएको भन्दै चालक आन्दोलित : चालक भन्छन्, पेशा परिवर्तन गर्छौं
रामचन्द्र रायमाझी
पाल्पा, असोज ३/ मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग राख्दै जिल्लाका सवारी चालकहरुले आह्वान गरेको अनिश्चितकालीन आन्दोलनले जनजीवन प्रभावित भएको छ ।
सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले बुधबार सवारी साधनहरु सञ्चालन नगरेपछि जिल्लाको जनजीवन प्रभावित बनेको हो । जिल्लाबाट चल्ने लामो तथा छोटो दूरीका रातो प्लेटका यातायातका सवारी साधन सञ्चालन हुन सकेनन् । पाल्पाको तानसेन दिनभर सुनसान रह्यो सवारी साधन नचलेपछि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरू मर्कामा परेका छन् ।
आफ्ना मागहरु पुरा गराउन भन्दै मंगलबार जिल्लाका दुई सय चालकहरुले प्रमुख जिल्ला अधिकारी समक्ष लाईसेन्सहरु बुझाएका हुन् । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक शर्माप्रसाद श्रेष्ठले गाडी चलाएर जीवीको पार्जन गर्दै आएका मजदुर चालकहरुको रोजिरोटी नै खोस्ने गरी सरकारले ल्याएको ऐनका विरुद्व गाडीहरु सञ्चालन गर्न नसकिएको बताए । उनले भने ‘सरकारले यातायात व्यवस्थाको लागि ल्याएको ऐनमा सजाय पुनरावलोकन गर्नु पर्दछ ।’ सरकारले सवारी ऐन संशोधन नगरेसम्म आफुहरुले गाडी सञ्चालन नगर्ने श्रेष्ठले बताए । ‘सरकारले सवारी ऐनमार्फत चालकलाई अपराधी सरह व्यवहार प्रस्तुत गरेको छ,’ पाल्पा काठमाडौ बस चलाउँदै आएका चालक शिव शेरचनले भने, ‘हामीले जानेर कहिल्यै मान्छे मार्दैनौं । ’
दुर्घटनामा दोषी देखिएका चालकलाई कारवाही हुनुपर्नेमा गल्ती नै नगर्ने चालकलाई सजायको भागिदार बनाउन कानुन ल्याउनु गलत भएको चालक शेरचनको भनाई छ । सरकारले गरिखादै आएको पेशामा पनि अंकुश लगाउन थाल्यो अब हामी पेशा परिवर्तन गर्ने मनासाय बनाएको र्छौं चालक शेरचनको भनाई छ । अर्को चालक यमलाल श्रेष्ठले भने सवारी चलाउने क्रममा लापरवाही देखिएका चालकलाई घटनाको अनुसन्धान गरेर कारवाही गर्नुपर्ने बताए । दूर्घटनामा समिति र साहूले जिम्मेवारी नलिएपछि आफूहरूले पेशा नै परिवर्तन गर्ने चलाकहरुको भनाई छ ।
सडकमा अट्न नसकेको बढदो सवारी चापलाई नियन्त्रण गर्ने काम सरकारको भए पनि त्यस तर्फ सरकारको ध्यान जान नसकेको चालकहरुले आरोप लगाए । उनीहरुले आफ्नो कमजोरी सरकारले हेर्दै नहेर्ने र चालकलाई मात्र दोषी देखाउने, सरकारको गलत कदमलाई अब हामी चालकले सहदैनौ ज्यान मार्ने अपराधी र सवारी दुर्घटनामा मर्ने व्यक्तिको घटनालाई एउटै मान्न नमिल्ने उनीहरुको भनाई छ ।
Source: Shittalpati
Source: Shittalpati
दर्लमडाँडा माविले ६३ औं बार्षिकोत्सव मनायो
दर्लमडाडा
माध्यमिक
विद्यालय
बगनासकाली–५
दर्लमडाडा
पाल्पाकोे
६३
औ
वार्षिकोत्सव
सम्पन्न
भएको
छ
।
विद्यालयका
प्रधानाध्यापक
थमन
सिं
थापाले
आ.व.२०७४,०७५
को
१
करोड
१
लाख
४६
हजार
३
सय
७१
रुपिया
बराबरको
आय
व्यय
प्रस्तुत
गर्दै
विद्यालयले
विद्यार्थीको
शैक्षिक
गुणस्तर
बृद्धिका
लागि
अभिभावकसंगको
भेटघाट
साथै
उनीहरु
संगै
विद्यार्थीको
नतिजा
विश्लेषण
गरेको
बताए
।
सामुदायिक
विद्यालयमा
विद्यार्थी
सख्या
कम
हुनु,
सामुदायिक
विद्यालय
प्रति
जनचासो
घट्दै
जानु,
विद्यालय
प्रति
अभिभावकको
अपनत्वको
भावनामा
गिरावट
आउनु
जस्ता
चुनौती
कायमै
रहेको
उनले
बताए
।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिराम शर्माले विद्यालयको भौतिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा डिजिटल हाजरी जडान, सीसी क्यामरा र युरोगार्डको व्यवस्था गरिएको बताउदै अबका दिनमा शिक्षाको गुणस्तर बृद्धिका लागि प्रविधि मैत्री शिक्षाका लागि आफुहरु लागिपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य डा. पुरनमान बज्राचार्यले विद्यालयमा भौतिक पुर्वाधार तयार भइसकेको हुदा अब प्राविधिक शिक्षाका लागि पहल गर्नुपर्नेमा जोड दिए । शिक्षाको माध्यमबाट नागरिकको जीवनस्तर उठाउन सके मात्र समृद्ध नेपाल बनाउन सकिने उनले बताए । प्रदेश सभा सदस्य विरबहादुर रानाले आजको समयमा विद्यालयहरुले शैक्षिक प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति तयार गर्नुपर्ने बताए । उनले विद्यालयमा संस्कार सहितको जवाफदेही नागरिक तयार गर्न संघ संस्था लगायत सामाजिक अभियान्ताहरुको सहयोग आवश्यक रहने बताए ।
समयको माग अनुसार बालबालिकाको क्षमता पहिचान गरि प्रविधि मैत्री शिक्षा आजको आवश्यकता रहेको जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले बताए । विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त निर्देशक (एआइजि) तथा पुर्व विद्यार्थी गणेश अधिकारी, जिल्ला समन्वय समिति उप प्रमुख मिरा मरासिनी, बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सदस्य देवी प्रसाद बस्याल, जिल्ला सदस्य हरि पाठक, नेकपा मालेका धनराज पौड्याल, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष भगवान भण्डारी, तानसेन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पुस्करराज रेग्मी, चन्द्र मा.विका शिक्षक नारायण प्रसाद गैरे लगायतले शुभकामना व्यक्त गरे ।
कार्यक्रममा पुर्व विद्यार्थी गणेश अधिकारीलाई सम्मान पत्रले सम्मान गरिएको थियो । बर्षकै उत्कृष्ट शिक्षक हेम बहादुर दर्लामी लगायतका शिक्षकहरु, एस.ई.ई. परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी लाई पुरस्कार तथा सम्मान पत्रले सम्मान गरिएको थियो । साथै कार्यक्रममा विद्यालयका ९२ जना अक्ष्यकोष दाताबाट प्राप्त करिव ११ लाख रुपिया“को व्याजबाट ८८ जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । शिक्षक डिल्लीराज गैरे र सिता अधिकारीको संचालन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिराम शर्माको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

Subscribe to:
Posts (Atom)
श्लोक /स्तोत्र - नित्य पठण
-
फागुन १२, बुटवल। मानव कल्याण मित्र मंच नेपालले आज तिलोत्तमाको दरवार लान पार्टी प्यालेसमा आफ़्नो पहिलो विशेष साधारण सम्पन्न गरेको छ। यस सभा...
-
कम्प्युटर चलाउने व्यक्तिले किबोर्डका सर्टकटहरु जानेको खण्डमा उसको काम छिटो छरितो हुने गर्दछ । यहाँ हामीले विन्डोज अपरेटिङ्ग सिस्टममा चल्ने...